नियम १७४
टयुनिक तथा सेरेमोनियल पोसाक
: प्रत्येक राजपत्राङ्कित प्रहरी कर्मचारीलाई सेरेमोनियल पोसाकको लागि एकमुष्ठ एक हजार रुपैयाँ दिइनेछ । यसरी दिईने सुविधा आवश्यकता अनुसार नेपाल सरकारको निर्णय बमोजिम फेरबदल गर्न सकिनेछ ।